यस्ता विशेषतासहित सामसङको J8 बजारमा

By primestore 22 Aug, 2018

यस्ता विशेषतासहित सामसङको J8 बजारमा

प्राइम स्टोर

कोरियाली इलेक्ट्रोनिक्स बस्तु निर्माता कम्पनी सामसङले ‘J’ सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन ‘J8’ नेपाली बजारमा भित्र्याएको छ। J सिरिज सामसङको सबैभन्दा रुचाइएको सिरिज हो।

J8 मा ६ इन्चको सुपर एमोलेड इन्फिनिटी डिस्प्ले छ। डिस्प्लेमा फिजिकल होम बटनको साटोमा सफ्टवेयर पावर्ड इन डिस्प्ले होम बटनमा…
Read More


भिभोको V9, यस्ता छन् विशेषता

By primestore 05 Apr, 2018

 करिब एक महिनाअघि बजारमा भित्रिएको भिभोको V9 मोडलको फोनले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ। भिभो चिनिया फोन निर्माता कम्पनी हो भने यस ब्राण्ड गत मंसिरबाट नेपाल प्रवेश गरेको हो। तर नेपाल प्रवेश गरेको छोटो अवधिमा नै भिभो ब्राण्डले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ।

खासगरी पछिल्लो समय भित्रिएको V9 मोडललाई ग्राहकले…
Read More


वनप्लस ६, यस्ता छन् विशेषता

By primestore 30 Jun, 2018

 

वनप्लसले अन्तराष्ट्रिय बजारमा लोकप्रिय फ्ल्यागसिप मोडल वनप्लस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले करिब एक महिनााअघि मात्र वनप्लस ६ लाई नेपाली बजार भित्र्याएको हो।

वनप्लस ६ मा ६.२ इन्चको फुल एचडी एमोलेड स्क्रिन छ। यस फोनको डिस्प्लेको सुरक्षाका लागि कर्निङ गोरिला ग्लास ५ प्रयोग गरिएको छ।

एन्ड्रोइड् ओरियो…
Read More